नेभिगेशन
समाज

रास्वपाको सहमहामन्त्रीबाट राजीनामा दिने सुमना श्रेष्ठको प्रस्ताव 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले एक व्यक्ति एक पदको नीतिलाई लागू गर्न प्रस्ताव गरेकी छिन् । सहमहामन्त्री पदबाट राजीनामा दिएर उनले उनले उक्त प्रस्ताव गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपाितक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन् भने पार्टीमा सहमहामन्त्रीको पदमा छिन् । उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न र दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु उचित नहुने भन्दै राजीनामाको प्रस्ताव गरेको रास्वपाका एक नेताले जानकारी दिए । 

Ncell
Extreme Energy

उनले उक्त राजीनामा प्रस्ताव सचिवालयमा बुझाएकी छिन् । सोबारे केन्द्रीय समितिले छलफल गर्दैछ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।