नेभिगेशन
समाज

यस्तो बन्दैछ भोलिबाट राति ४ घण्टा बन्द गरेर निर्माण गरिने नागढुङ्गा–नौबिसे सडकखण्ड (तस्विरहरु)

काठमाडौँ । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले सो खण्ड भोलि वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) अन्तर्गत नागढुङ्गा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ । 
नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराइएको छ ।

Ncell
Extreme Energy

काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–राम कोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
 

Naagdhunga---Naubise-Highway-4-1746354970.jpg

Naagdhunga---Naubise-Highway-3-1746354970.jpg

Naagdhunga---Naubise-Highway-1-1746354970.jpg

Naagdhunga---Naubise-Highway-2-1746354970.jpg

Naagdhunga---Naubise-Highway-6-1746354971.jpg

Naagdhunga---Naubise-Highway-5-1746354971.jpg

Naagdhunga---Naubise-Highway-9-1746354972.jpg

Naagdhunga---Naubise-Highway-8-1746354972.jpg

Naagdhunga---Naubise-Highway-7-1746354972.jpg

Naagdhunga-surungmarg---Naubise-Highway-1-1746354973.jpg

Naagdhunga-surungmarg---Naubise-Highway-1746354974.jpg

Naagdhunga---Naubise-Highway-10-1746354973.jpg

Naagdhunga---Naubise-Highway-11-1746354973.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...