नेभिगेशन
समाज

आन्दोलनको ११० औँ दिनमा काठमाडौँको सडकमा लघुवित्त पीडित (तस्विरहरु)

काठमाडौँ । लघुवित्त पीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । बिहीबार लघुवित्त पीडितको आन्दोलनको १ महिना १० दिन पूरा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

LAGHUBITTA-PIDIT_12-1746688248.jpg

Ncell
Extreme Energy

LAGHUBITTA-PIDIT_8-1746688247.jpg

LAGHUBITTA-PIDIT_9-1746688247.jpg

LAGHUBITTA-PIDIT_10-1746688247.jpg

LAGHUBITTA-PIDIT_11-1746688247.jpg

LAGHUBITTA-PIDIT_1-1746688246.jpg

LAGHUBITTA-PIDIT_2-1746688246.jpg

LAGHUBITTA-PIDIT_3-1746688246.jpg

LAGHUBITTA-PIDIT_4-1746688246.jpg

LAGHUBITTA-PIDIT_5-1746688246.jpg

LAGHUBITTA-PIDIT_6-1746688246.jpg

LAGHUBITTA-PIDIT_-6-1746688245.jpg

LAGHUBITTA-PIDIT_-9-1746688245.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...