नेभिगेशन
समाज

एक महिनादेखि थुप्रियो बिष्णुमती किनारमा फोहोर (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिष्णुमती खोलामा जमेको फोहोर निकालेर खोला किनारमा थुपारेको छ । सो फोहोर थुपारेको झण्डै एक महिना पुग्न लाग्दा समेत सो फोहोर हटाइएको छैन । स्थानीयका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो । सफा गर्ने  भनिएपनि हालसम्म त्यसमा कुनै काम भएको छैन।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Bishnumati-fohor-3-1746766382.jpg

Extreme Energy

Bishnumati-fohor-4-1746766382.jpg

Bishnumati-fohor-1-1746766382.jpg

Bishnumati-fohor-8-1746766383.jpg

Bishnumati-fohor-7-1746766383.jpg

Bishnumati-fohor-6-1746766383.jpg

Bishnumati-fohor-11-1746766384.jpg

Bishnumati-fohor-12-1746766384.jpg

Bishnumati-fohor-5-1746766383.jpg

Bishnumati-fohor-9-1746766384.jpg

Bishnumati-fohor-16-1746766385.jpg

Bishnumati-fohor-15-1746766385.jpg

Bishnumati-fohor-14-1746766385.jpg

Bishnumati-fohor-13-1746766385.jpg

Bishnumati-fohor-1746766386.jpg

Bishnumati-fohor-18-1746766386.jpg

Bishnumati-fohor-17-1746766386.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...