नेभिगेशन
समाज

‘युद्ध निषेधः शान्ति विशेष’ भन्दै काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । पछिल्ला केही दिनयता भारत र पाकिस्तानबिच युद्ध चलिरहेको र युद्ध समाधान नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । ‘युद्ध निषेधः शान्ति विशेष’ भन्दै समाजले प्रदर्शन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

No-war-1746770329.jpg

Marvel
Extreme Energy

No-war-protest-11-1746770328.jpg

No-war-protest-12-1746770328.jpg

No-war-protest-1746770328.jpg

No-war-protest-13-1746770328.jpg

No-war-protest-10-1746770327.jpg

No-war-protest-3-1746770326.jpg

No-war-protest-6-1746770326.jpg

No-war-protest-7-1746770326.jpg

No-war-protest-8-1746770326.jpg

No-war-protest-3-1746770319.jpg

No-war-protest-6-1746770319.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...