थप समाज
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)
यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो... बुधबार, कात्तिक ११, २०८३
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा
शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा... सोमबार, कात्तिक ९, २०८३
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल
ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र... आइतबार, कात्तिक ८, २०८३
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)
निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद... शनिबार, कात्तिक ७, २०८३भर्खरै
- मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल
- सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी
- मुग्लिन–नारायणगढ सडकमा यातायात सुचारु, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
- काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा
- अर्नबको बाँकी प्रणाली नेपालनजिक आउँदै, ५–१० घण्टा भारी वर्षा हुन सक्ने
- नेपाल टेलिकमले ८० कर्मचारी माग्यो, मंसिर ३ सम्म आवेदन दिन सकिने
- होटल हिमालयमा इनमसँग इमान साटेका श्रीमान् !
- भुटानमा शिंताफू हिमताल विस्फोट, बाढीले सडक बगाएपछि लाया क्षेत्र सडक सम्पर्कविहीन
साताको लोकप्रीय




















-1791531305.jpeg)
-1791211018.jpg)
-1790783650.jpg)