नेभिगेशन
नेताका कुरा

प्रतिनिधिसभा बैठक: पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई  सर्वसम्मतिले स्वीकृत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।  प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिन सक्नु हुने जनाइएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।
परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्।
भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया,  स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया, स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

भर्खरै