नेभिगेशन
नेताका कुरा

बागमती प्रदेशमा  कांग्रेस संसदीय दलको नेतामा बानियाँको जित

काठमाडौँ । बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन  भएका छन् । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उनले २२ मत प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका हुन् । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो । 

Ncell
Extreme Energy

तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन भएका थिए । बानियाँले १६ मत प्राप्त गरेका थिए । आजको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।
ओलीद्वारा बाढीपीडित १८ परिवारलाई घरटहरा हस्तान्तरण

ओलीद्वारा बाढीपीडित १८ परिवारलाई घरटहरा हस्तान्तरण

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदुर नगरपालिका–पिपलटारका बाढीपीडित १८ परिवारलाई घरटहरा हस्तान्तरण गरेका छन्।
बूढीगण्डकी बाढीः उत्तरी गोरखाका पाँच हजार घर विद्युतविहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाका पाँच हजार घर विद्युतविहीन

बूढीगण्डकीमा आएको बाढीले जलविद्युत् आयोजना र विद्युत् वितरण केन्द्रमा क्षति पुर्‍याउँदा उत्तरी गोरखाका करिब पाँच हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
१३ जना प्रस्तावित राजदूतमध्ये ११ को सुनुवाई, २ को होल्ड

१३ जना प्रस्तावित राजदूतमध्ये ११ को सुनुवाई, २ को होल्ड

सरकारले १३ देशमा राजदूत नियुक्तिका लागि सिफरिस गरेको छ । सोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारतका निम्ति डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, संयुक्त राज्य...