नेभिगेशन

समाज

कुलिङ पिरियडको गडबडीमा रामहरी र दुरा जिम्मेवार, अरु कसको भूमिका के ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा तथा सचिव सुरजकुमार दुराले कानुन बनाउँदा नै बेइमानी गरेको पुष्टि भएको छ । २ वर्षे कुलिङ पिरियडलाई निस्प्रभावी बनाउने गरी संसदबाटै पास गराउने अवस्थासम्म पुुग्नुमा संसदको राज्य व्यवस्था तथा सूशासन समितिका सभापति रहेका खतिवडा राजनीतिक र नैतिकरुपमा जिम्मेवार भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी जत्तिकै राज्य व्यवस्थ समितिका सचिव सुरजकुमार दुरा पनि जिम्मेवार भएको समितिको ठहर रहेको छ । अर्थात छलफलमा कुलिङ पिरियड राखेर संसद पठाउँदा भने हटाएर पठाउने बेइमानीमा सांसद खतिवडा र सचिव दुरा दोषी भएको समितिको निष्कर्ष रहेको छ ।

यति मात्रै होइन, उच्च पदस्थ कर्मचारीहरुले समेत जिम्मेवारीपूर्ण काम नगरेको समितिको निष्कर्ष छ । उक्त प्रतिवेदन छानबिन समितिका संयोजक जीवन परियारले मंगलबार प्रतिनिधि सभामा पेश गरेका छन् ।

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्ण पाठ सहित)

प्रतिक्रिया दिनुहोस्
थप समाज
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...