नेभिगेशन
समाज

महेश बस्नेतको विरोध गरेको भन्दै युवा संघको कुटपिटपछि भाग्दा जेनजी युवती सरिता जोशीको हात भाँचियो

धनगढी  । धनगढी आइपुगेका एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी समूहमाथि युवा संघका कार्यकर्ताले कुटपिट गर्दा एक युवतीको हात भाँचिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युवा संघको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन बुधबार धनगढी आइपुगेका बस्नेको विरोध गर्दै करिब २० जनाको सङ्ख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए। 

Ncell
Extreme Energy

उनीहरूले महेश बस्नेतलाई गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैन जस्ता नारा लेखेर प्ले कार्ड सहित सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। 

सो क्रममा युवा संघका कार्यकर्ताहरू आएर उनीहरूमथि हातपात गरेका थिए । प्रहरी घेराभित्र प्रदर्शन गरेका जेनजी युवाहरूमाथि आक्रमण प्रयास भएपछि उनीहरू भागेका थिए। भाग्नेक्रममा जेनजी समूहकी सरिता जोशीको हात भाँचिएको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...