नेभिगेशन
समाज

काठमाडाैँबाट भरतपुर हुँदै भैरहवाका लागि निस्किए रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन हुँदै भैरहवा जाने भएका छन् । बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बाहिरै बसेर मुद्दा लड्न दिने आदेश गरेपछि लामिछाने शुक्रबार भैरहवा जिल्ला अदालतमा हाजिर हुन जाँदै थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान ७ बजेर ५५ मिनेटको जहाजमार्फत भैरहवा जान लागेका लामिछाने भैरहवा विमानस्थलको मौसम नखुल्दा ६ घण्टा देखि काठमाडौँमा रोकिएका थिए । 

Ncell
Extreme Energy

तर, उनलाई अहिले जहाजमार्फत चितवन लगेर त्यहाँबाट स्थलमार्ग हुँदै भैरहवा लैजान लागिएको हो । विमानस्थलमा रहेका सिधाकुरा संवाददाता विष्णु प्रसाद ढुंगानाका अनुसार लामिछाने अहिले बुद्ध एयरको विमानमार्फत भरतपुरतर्फ प्रस्थान गरेका छन् ।    

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै