नेभिगेशन
जनप्रतिनिधिका कुरा

सदन अराजकतातर्फ उन्मुख हुँदैछ : हर्क साम्पाङ्ग

काठमाडौँ । श्रम संस्कृति पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ्ग)ले संसद् अराजकतातर्फ उन्मुख भइरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले प्रधानमन्त्रीलाई सदन ल्याउन नियमित प्रश्न उठाइरहेको तर नमानेको बताए । कार्यकारी प्रमुखले नियम नमान्दा अरुले पनि मैले पनि नियम मान्दिन भन्ने मनसाय बनाउने र त्यसले अराजकता निम्त्याउने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'यो सदन पनि विस्तारै अराजकतातर्फ उन्मुख हुँदैछ, जानी नजानी । सभामुखले यसलाई महसुस गर्नुहुनेछ । प्रधानमन्त्री र मन्त्रीलाई नियमित रुपमा नियमावलीअनुसार सदनमा हाजिर गराउनुहुनेछ,' उनले भने ।   

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ ।
आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

सांसदहरुले आफ्नो नाम र नम्बर गलत राखिएको गुनासो गरेका छन् ।
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरै