नेभिगेशन
सबै कुरा

रवि लामिछाने विरुद्धको मुद्दामा असार १६ गते पुन: सुनुवाई हुने

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा असार १६ गते सुनुवाई गर्नेगरी हेदाहेर्दैमा राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने राख्दै परेको रिटमा शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा सुनुवाई भएको थियो । लामिछानेतर्फको बहस बाँकी रहेपछि १६ गते पुन सुनुवाई गर्ने आदेश भएको हो । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो पुगेका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई साइबर ब्युरो उपस्थित हुन भनेको थियो। सिवाकोटी आइतबार आफै उपस्थित भएका...
दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ।
राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा...