नेभिगेशन
सबै कुरा

रास्वपाले राज्यको खतरापूर्ण चरित्रविरुद्ध आन्दोलन चर्काउने, आम नागरिक र राष्ट्रिय हितका शक्तिसँग सहकार्य गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन सशक्त बनाउने भएको छ । यसकालागि आम नागरिक र राष्ट्रिय हितका शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ । शनिबार बसको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रीत रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वापले  कुनैबेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत रहेको भन्दै राज्यको यस्तो स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत रहेको दाबी गरेको छ । 

Marvel
Extreme Energy

राज्यको खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दै बैठक पछि जारी विज्ञप्तीमा भनिएको छ, 'रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आव्हान गर्ने '।  ‌



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द, अपारदर्शी सरुवाबारे छानबिन सुरु

अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द, अपारदर्शी सरुवाबारे छानबिन सुरु

तर, सरुवा पारदर्शी नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री डा.वाग्लेले सबै तहको सरुवा रद्द गर्न सोमबार निर्देशन दिएका थिए । “सरुवा पारदर्शी र न्यायोचित नभएको भन्ने गम्भीर सूचना र...
सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

हालका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा लगेर अर्का सहायक रथी राजेन्द्र श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय जंगी अड्डाले गरेको छ ।
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्।
महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।