थप सबै कुरा
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको... शनिबार, मंसिर ५, २०८३
एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार
आज राति करिब १ः४० बजे पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले ९ वटा पोकामा गाँजा फेला पारेको जनाएको छ । बिहीबार, मंसिर ३, २०८३
श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री नै पक्राउ, केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा थिए मन्त्री
पक्राउ परेका दुवै पूर्वमन्त्रीले केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा काम गरेका थिए। बुधबार, मंसिर २, २०८३
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विकास गनाभाट समेतको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा... बुधबार, मंसिर २, २०८३भर्खरै
- भारत भ्रमणलाई राष्ट्रिय हितसँग जोडेर हेर्न रास्वपाको आग्रह
- भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
- माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
- कोरला नाकाबाट भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन
- बालेनलाई भारतले यसरी गर्दैछ स्वागत (तस्विरहरू)
- बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ
- पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि
- अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार











