नेभिगेशन
समाज

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टबाट प्रहरीले ११७ किलो ९१० ग्राम लागूऔषध गाँजासहित एउटा कार बरामद गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज राति करिब १ः४० बजे पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले ९ वटा पोकामा गाँजा फेला पारेको जनाएको छ । 

Marvel
Extreme Energy

करिब ३० देखि ३२ वर्ष उमेरका देखिने चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीले आज बिहान बरामद गरिएको कार र गाँजालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निरन्तर ओरालो लागिरहेको सुनचाँदीकाे भाउ आज कति पुग्यो ?

निरन्तर ओरालो लागिरहेको सुनचाँदीकाे भाउ आज कति पुग्यो ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले घटेको छ ।
मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृतकको पहिचान खुल्यो

मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृतकको पहिचान खुल्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
विद्यादेवी भण्डारीले भनिन्– अब म कुनै पनि पदप्रति निष्पृह जस्तै भएको छु

विद्यादेवी भण्डारीले भनिन्– अब म कुनै पनि पदप्रति निष्पृह जस्तै भएको छु

एमाले पुनः सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा नयाँ ऊर्जा र आत्मविश्वास भर्न आह्वान गरिन्, नेतृत्वदेखि कार्यकर्तासम्मको कार्यशैली सुधार्नुपर्नेमा जोड
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।