नेभिगेशन
समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

घोराही (दाङ) । लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो । 

Marvel
Extreme Energy

आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सोही स्थानका  १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यादेवी भण्डारीले भनिन्– एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन

विद्यादेवी भण्डारीले भनिन्– एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन

एमाले पुनः सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा नयाँ ऊर्जा र आत्मविश्वास भर्न आह्वान गरिन्, नेतृत्वदेखि कार्यकर्तासम्मको कार्यशैली सुधार्नुपर्नेमा जोड
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग सम्झौता हुने

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग सम्झौता हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ।
कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने– एमालेको राष्ट्रिय भेला हाटबजार होइन

कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने– एमालेको राष्ट्रिय भेला हाटबजार होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा बस्न निर्देशन दिएका छन्।

भर्खरै