नेभिगेशन
समाज

के बालेनले मन्त्री हटाउन लागेका हुन् ?

काठमाडौँ । पछिल्ला केही दिनयता प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री हटाउन लागेको खबरले राजनीतिक बजार तातिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यसम्पादन राम्रो नभएकाले प्रधानमन्त्री शाहले केही मन्त्री हटाउन लागेको चर्चाले सत्तारुढ दल रास्वपाभित्र र बाहिर हलचल ल्याएको छ । 

Marvel
Extreme Energy

स्वयं हटाउने भनिएका मन्त्रीहरु नै अलमलमा परेका छन् । 

यही बेला हामीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहलाई के प्रधानमन्त्रीले मन्त्री हटाउन लागेका हुन् भनेर सोध्यौ । 

उनले यसलाई सिधै अफवाह भनेका छन् । 

'मन्त्री हटाउने कुरा छैन । कोही पनि हट्दैन । कोही पनि मन्त्री हेरफेर हुँदैन । पार्टी र सरकार आ आफ्नो हिसाबले राम्रै चलेको छ,' उनले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा स्थायी शान्ति चाहेको बताए पनि पूर्ण युद्धविरामको प्रस्तावलाई भने अझै अस्वीकार गरिरहेका छन्। करिब पाँच वर्षअघि युक्रेनमाथि हमला सुरु गरेका पुटिन अहिले शान्ति...
के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

सरकारले १८ कात्तिकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णय गर्‍यो ।