नेभिगेशन
समाज

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।

Marvel
Extreme Energy

दुर्घटनामा परी २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

झुक्न तयार छैनन् पुटिन, युक्रेनसँग शान्तिका लागि आफ्ना मागहरू अझै बढाए

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनमा स्थायी शान्ति चाहेको बताए पनि पूर्ण युद्धविरामको प्रस्तावलाई भने अझै अस्वीकार गरिरहेका छन्। करिब पाँच वर्षअघि युक्रेनमाथि हमला सुरु गरेका पुटिन अहिले शान्ति...
के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

के दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सल्लाहकारको पत्र बुझेका हुन् ?

सरकारले १८ कात्तिकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णय गर्‍यो ।
छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्व : रवि, गगन र डिपीद्वारा बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्व मनाउन तराई झरेका दलका शीर्ष नेताले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म मनाइने छठ पर्व आज सम्पन्न भएको छ।