नेभिगेशन
समाज

निरन्तर ओरालो लागिरहेको सुनचाँदीकाे भाउ आज कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले घटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६००  र चाँदीको मूल्य तीन हजार ३३५ कायम छ । 

Marvel
Extreme Energy

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९००  र चाँदीको मूल्य  तीन हजार ३८० कायम थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

आज राति करिब १ः४० बजे पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले ९ वटा पोकामा गाँजा फेला पारेको जनाएको छ ।
मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृतकको पहिचान खुल्यो

मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृतकको पहिचान खुल्यो

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
विद्यादेवी भण्डारीले भनिन्– अब म कुनै पनि पदप्रति निष्पृह जस्तै भएको छु

विद्यादेवी भण्डारीले भनिन्– अब म कुनै पनि पदप्रति निष्पृह जस्तै भएको छु

एमाले पुनः सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा नयाँ ऊर्जा र आत्मविश्वास भर्न आह्वान गरिन्, नेतृत्वदेखि कार्यकर्तासम्मको कार्यशैली सुधार्नुपर्नेमा जोड
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।