नेभिगेशन
सबै कुरा

सर्वोच्चले खोज्यो नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचना झालाई थुनामा राख्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ  गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका झाको उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो  । त्यसपछि उनी सर्वोच्च पुगेका थिए । 

CG

अहिले उनीसहितका आरोपतिहरु नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम...
मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नै घाँटी रेटे

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नै घाँटी रेटे

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए। त्यही क्रममा पति–पत्नीबीच घरेलु विवाद चर्किंदा घटना घटेको प्रहरीको प्रारम्भिक निष्कर्ष...
कम्बोडिया पठाउने भन्दै  लाखौँ रकम ठगी आरोपमा लामा पक्राउ

कम्बोडिया पठाउने भन्दै  लाखौँ रकम ठगी आरोपमा लामा पक्राउ

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

भर्खरै