नेभिगेशन
सबै कुरा

बारामा ९ किलो गाँजासहित २ महिला र १ पुरुष पक्राउ

बारा । बारा प्रहरीले ९ किलो २०० ग्राम लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–२ की ५५ वर्षीया गम्भा देवी मुखिया, उनका छोरा ३८ वर्षीय जोगेन्द्र मुखिया र बिन्दाबासिनी गाउँपालिका–२ कै ६० वर्षीया ममता देवी मुखिया रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी–२ बजार क्षेत्रबाट भलुवहीतर्फ पैदल जाँदै गरेका उनीहरूलाई जाँच गर्दा लागूऔषध गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । 

Extreme Energy
citizen life

पक्राउ परेका गम्भा देवी मुखियाको साथबाट ३ किलो १४१ ग्राम, जोगेन्द्र मुखियाको साथबाट २ किलो ६४० ग्राम र ममता देवी मुखियाको साथबाट २ किलो ६५९ ग्राम तथा झोलाबाट थप ७९८ ग्राम गरी जम्मा ९ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको हो । 

पक्राउ परेकाहरूमाथि लागूऔषध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।