नेभिगेशन
सबै कुरा

डान्सबारमा झगडा हुदाँ १ जनाको मृत्यु

पश्चिम नवलपपरासी । पश्चिम नवलपपरासीको बर्दघाट नगरपालिका वडा नं.१३मा रहेको नशा डान्स बार एण्ड रेष्टुरेन्टमा भएको झगडामा एक जनाको मृत्यु भएको छ । २०८१ माघ २८ गते राती ११ः५० मा भएको झगडामा प्रतापपुर गाँऊपालिका वडा नं. ९, खैरनी बस्ने बर्ष ४५का सन्त बहादुर चौधरीको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राति झगडा भई घाईते भएका चौधरीको चौराह अस्पताल बुटवलमा उपचारका क्रममा २०८१ माघ ३० गते ४ः५०मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशमा बोहराले जानकारी दिए ।  

Ncell
Extreme Energy

डान्स बारमा फोटो तथा भिडियो खिचेको निहँुमा भएको विवादमा झगडा हुदाँ घाईते प्रतापपुर गाँऊपालिका वडा नं ९ का सन्त बहादुर चौधरी, मिन्टु चौधरी र सरोज चौधरी घाईते भएका थिए । 

घटना भएको जानकारी पश्चात प्रहरीले डान्सबार सञ्चालक प्रतापपुर ४ का राकेश हरिजन, प्रतापपुर गाऊँपालिका वडा नं.९ का ३१ बर्षिय अमित चौधरी र प्रतापपुर गाँऊपालिका वडा नं. ९ का ३५ बर्षिय सरोज चौधरीलाई पक्राऊ गरि अदालतबाट थप ७ दिनको म्याद थपगरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बोहराले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...