थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी
संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् । मंगलबार, असोज २०, २०८३
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि
संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार, असोज २०, २०८३
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे
गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा... शुक्रबार, असोज १६, २०८३
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं
रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार, असोज १६, २०८३भर्खरै
- बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?
- कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई
- समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह
- बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी
- बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार
- पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान
- हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)
- बूढीगण्डकी बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि राप्रपाको माग







-1791211018.jpg)
-1790783650.jpg)

