नेभिगेशन
सबै कुरा

हनुमानढोकामा एक पुरुषको शव फेला, सोधपुछका लागि २ जना नियन्त्रणमा

काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराकाअनुसार बिहिबार बिहान शव भेटिएका पुरुषको वतनसमेत खुलेको छैन । 

प्रारम्भिक  अनुसन्धानमा हत्या भएजस्तो देखिएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि दुई जनलाई नियन्त्रणमा लिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लापरबाहीपूर्ण सवारी चलाउने ३१ वटा सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

लापरबाहीपूर्ण सवारी चलाउने ३१ वटा सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

ट्राफिक प्रहरी कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लापरबाहीपूर्ण सवारी साधन चलाएर १५–२० पटक कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको हो ।
वीरगञ्जका विभिन्न  क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न  क्यासिनोबाट छ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको...
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो...