नेभिगेशन
समाज

ललितपुरको खोकनामा फुलेको तोरी (तस्विरहरु)

ललितपुर । ललितपुरको खोकनामा यतिबेला तोरी फुलेर सुन्दर  दृश्य देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ। खोकना  काठमाडौँ नजिकै को तोरीको तेलका लागि प्रख्यात छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन्।कतिपय  तोरीकै तेल बेचेर उनीहरू दैनिकी चलाउने पनि गरेका छन्। तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । 

Ncell
Extreme Energy

फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ। शनिवार र बिदा को दिन अहिले आन्तरिक पर्यटक हरु पनि फोटो भिडियो खिच्दै गरेको देखिन्छ । 

Toriko-Phul-1741687401.jpg

Toriko-Phul-2-1741687400.jpg

Toriko-Phul-4-1741687399.jpg

Toriko-Phul-3-1741687399.jpg

Toriko-Phul-6-1741687398.jpg

Toriko-Phul-5-1741687398.jpg

Toriko-Phul-7-1741687396.jpg

Toriko-Phul-8-1741687396.jpg

Toriko-Phul-9-1741687395.jpg

Toriko-Phul-10-1741687395.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...