नेभिगेशन
समाज

प्रतिनिधिसभा बैठक LIVE

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठक केही बेर स्थगित भएपछि पुनः सुचारु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


मन्त्रीको उपस्थिति नभएपछि प्रतिनिधिसभाको बैठक बुधबार सुरु हुनेबित्तिकै स्थगित भएको हो ।

Ncell
Extreme Energy

प्रतिनिधिसभाको बैठक सुरु भएपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारका तर्फबाट कोहि पनि उपस्थीत नभएको भन्दै आपत्ति जनाएका थिए । उनले सरकारले सदनलाई हेपिरहेको आरोप लगाए । 
उनले नियमावलीको अभ्यास अनुसार मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्न नमिल्ने बताएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

बुधबार संसद बैठकमा सरकारले प्रतिष्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।