नेभिगेशन
समाज

तस्विरमा वसन्तपुरको होली

काठमाडौ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा होली मनाउन विहानैदेखि सर्वसाधारणको उपस्थिति रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा होलीको अवसरमा सधैँजसो भिड हुने गर्छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटक पनि होली खेल्नका लागि पुग्ने गर्छन् । 

 

City Express


यस वर्ष राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना फ्रेन्डसिप फोरमको निमन्त्रणामा चीनबाट आएका फोटोग्राफर र फोटो पत्रकारहरुको टोलीले सामूहिक होली मनाएका छन् । 
 

holi-basantapur-2-1741845238.png
चीनबाट आएका फोटोग्राफर र फोटो पत्रकारहरुको होली
holi-basantapur-3-1741845239.png
चीनबाट आएका फोटोग्राफर र फोटो पत्रकारहरुको होली
holi-basantapur-1741845239.png
वसन्तपुरमा हाेली मनाउन आएका सर्वसाधारण
holi-basantapur-1-1741845238.png
वसन्तपुरमा चीर पूजा पूजा गर्न लाइनमा बसेका भक्तजनहरू


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।