नेभिगेशन
समाज

नेप्सेको सीईओका लागि ‘सर्टलिस्ट’मा परे यी ५ जना

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि मिति तोकेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जारी सूचनाअनुसार नेप्सेको सीईओका लागि आवेदन दिएकामध्ये ५ जना चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका हुन्। 

Ncell
Extreme Energy

उनीहरूलाई व्यावसायिक कार्ययोजना लिएर यही चैत ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ।

हेर्नुहोस् सूचनाः 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।
मधेश सरकारबाट किन बाहिरियो एमाले?

मधेश सरकारबाट किन बाहिरियो एमाले?

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् भने पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।
चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेका...
बाढीपहिरोपछि काभ्रेका खानी तथा क्रसरमा नियमन कडा, मंसिर ७ सम्म मापदण्ड पूरा गर्न समय

बाढीपहिरोपछि काभ्रेका खानी तथा क्रसरमा नियमन कडा, मंसिर ७ सम्म मापदण्ड पूरा गर्न समय

उद्योग सञ्चालन वा सामग्री ढुवानीका क्रममा सडक, गोरेटो, नदी तथा खोला, नदी किनार, बस्ती, खानेपानीका स्रोत र सिँचाइ संरचनामा प्रतिकूल असर पर्न नदिनुपर्ने निर्णयमा उल्लेख छ। उद्योगका कारण...