नेभिगेशन
समाज

राप्रपा सांसदको प्रश्नः यौन व्यवसाय र कोठी सरकारले नै चलाउने दिन आएको हो ?

काठमाडौँ । राप्रपाका सांसद दीपक बहादुर सिंहले सरकारले नै यौन व्यवसाय चलाउने अवस्था आएको हो प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले सरकार पक्षकै माननीय ज्यूबाट यौन व्वयवसायलाई बैधानिकता निदुपर्ने प्रस्ताव आएको भन्दै यस्तो प्रश्न गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ सांसद दीपक शहादुर सिंहले दिएको अभिव्यक्तिः 

Ncell
Extreme Energy

देशका लाखौँ युवाहरु खाडी मुलुकमा रोजगारी र शिक्षकको लागि आफ्नो भविष्यको लागि देश छोडिसकेका छन् । अब सिमित अब कलिला युवा, आमा छोराछोरी मात्र बाँकी छ । देशको आर्थिक विकासको लागि पर्यटन भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटन ल्याउनको लागि यौन व्यवसायको लाइसेन्स सरकारले दिनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार माननीय ज्यूले । सरकारकै माननीय ज्यूले । यौन व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन ? यो देश प्रकृतिको सुन्दर देश हो । यो देश जस्रोतमा दोस्रो धनी देश हो । यो देश देवभूमी हो । यो देश माता सिता भृकुटीको भूमी हो, यो देश बुद्धको भूमी हो, यो देश देवी पुजनको भूमी हो । यही दिनको लागि गण्तन्त्र ल्याएको हो ? यही दिनको लागि राजा फ्याकेको हो ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।