नेभिगेशन
समाज

वैधानिक यौन व्यवसायको माग राख्ने कांग्रेस सांसदलाई प्रश्नः त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्नलाई आँट गर्नुहुन्छ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रेका सांसद श्याम कुमार घिमिरेलाई आफ्नै घरबाट यौन व्यवसाय घरबाट सुरु गर्न सक्नुहुन्छ भन्ने प्रश्न गरेकी छिन् । आइतबारको संसद बैठकमा सांसद घिमिरेले नेपालमा कानुन नै बनाएर यौन व्यवसाय खुल्ला गर्नुपर्ने र पर्यटकलाई आकर्षण गर्नुपर्ने माग राखेका थिए । सोही अभिव्यक्तिलाई लिएर माओवादी सांसद राईले सो प्रश्न गरेकी हुन् । 
यस्तो र माओवादी सांसद राईको प्रश्नः 
हिजो सत्तापक्षका माननीयले यौन व्यवसायलाई कानुन बनाई मान्यता दिएर पर्यटकलाई आकर्षण गरि अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रोपटक यस सम्मानीत सांसदमा उठाउनु आपत्तिजनक विषय हो । यस्तो चिन्तनको घोर विरोध गर्दछु । यस्ता विषयले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतिर पुर्याउँछ । त्यसैले यो भनाईलाई रेकर्डबाट हटाउन सभामुखको रुलिङको माग गर्दछु । सम्बन्धित माननीयज्यूलाई प्रश्न गर्न चाहान्छु, त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्नलाई आँट गर्नुहुन्छ ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...