नेभिगेशन
समाज

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौँ । प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त भएपछि रिक्त पदमा थापा नियुक्त भएका हुन् । २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए भने थापा भने एआईजीमै थिए । 

Ncell
Extreme Energy


कुँवरको सेवा निवृत्त भएपछि आईजीपीको लाइनमा ३ जना एआईजी थिए । जसमा थापा, सुदिप गिरी र टेकबहादुर तामाङ रहेका थिए । ३ जनामध्ये वरीयता सूचीमा पहिलो नम्बरमा रहेका थापालाई आईजीपीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खुलामञ्च मर्मत गर्न कांग्रेसले आफ्नै खर्चमा ४५ दिनभित्र दुबो रोप्ने

खुलामञ्च मर्मत गर्न कांग्रेसले आफ्नै खर्चमा ४५ दिनभित्र दुबो रोप्ने

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ। कांग्रेसले ४५ दिनभित्र खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउने गरी सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट...
बाढी पूर्वसूचना विस्तार र चार हिमतालको पानी घटाउन सरकारले अघि सार्‍यो यस्तो कार्ययोजना

बाढी पूर्वसूचना विस्तार र चार हिमतालको पानी घटाउन सरकारले अघि सार्‍यो यस्तो कार्ययोजना

सरकारले छवटा नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा ठूला हिमतालको पानीको सतह घटाएर विस्फोटनको जोखिम न्यूनीकरण गर्ने योजना अघि सारेको छ। जलस्रोतसम्बन्धी अनुसन्धान, बाढी पूर्वानुमान...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ...