नेभिगेशन
समाज

प्रहरीले सार्वजनिक गर्यो ट्रकबाट बरामद गरिएको २५ करोड १ लाख ६० हजार 

काठमाडौँ । प्रहरीले काठमाडौँको झोरबाट बरामद गरिएको करोडौँ नेपाली र विदेशी रकम सार्वजनिक गरेको छ । आज पत्रकार सम्मलेन गर्दै प्रहरीले उक्त रकम सार्वनिक गरिएको हो । प्रहरीका अनुसार नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ बरामद गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो । उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो गरि क२५ करोड १ लाख ६० हजार रुपैयाँ  नगद भेटिएको हाे । प्रहरीले ट्रक चालक  कुसाङ लामालाई नियन्त्रणमा लिएको छ । चालकले आफू भरिया मात्र भएको बयान प्रहरीसमक्ष दिएका छन् । पक्राउ परेका लामा पहिले पनि सुन तस्करीमा संलग्न रहेको पाइएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव टुक्रा-टुक्रा पारेर फ्याँकेको अभियोग लागेका उत्तरी भर्जिनियाका नरेश भट्टविरुद्धको मुद्दामा अभियोजकहरूले अदालतमा एउटा ठूलो भौतिक प्रमाण प्रस्तुत...
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।
रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप, भूमिका र प्रगति विवरण सहितको रिपोर्ट कार्ड सार्वजनिक भएको छ।

भर्खरै