नेभिगेशन
समाज

पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित विजयी भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए । 

Ncell
Extreme Energy

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले एक हजार ६४ मत ल्याएर निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य विजयी, जगदीश्वर नरसिंह केसी ४४९ मतान्तरले पराजित

कांग्रेस सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य विजयी, जगदीश्वर नरसिंह केसी ४४९ मतान्तरले पराजित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।
दशैँको मुखमा बालेनलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो सुझाव

दशैँको मुखमा बालेनलाई पूर्वराजा ज्ञानेन्द्रको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रणाली, प्रजातान्त्रिक आधार र अर्थतन्त्रलाई उकास्नेगरी काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।