नेभिगेशन
समाज

जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई निधिकाे चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै निधिले पूर्वराजालाई जनताले सम्मान दिएको भन्दै जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई सचेत गराएका हुन् । गणतन्त्रको जग बलियो भएकाले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने उनले बताए । उनले गणतन्त्रीक व्यवस्थाको रक्षाका लागि जे पनि गर्न तयार रहेको बताए । निधिले देशको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए ।


त्यस्तै उनले संघीयताको सफल कार्यान्वयनका लागि सातवटै प्रदेशलाई आफ्नै प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्ने धारणा राखे  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।