नेभिगेशन
समाज

अख्तियारको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने कपिल परे अख्तियारकै फन्दामा 

पोखरा । अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस लिदै गरेका पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी २५ हजार घुससहित अख्तियारकै फन्दामा परेका छन् ।  उनी महानगरको फाइल फछ्र्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराका प्रशासकीय अधिकृतसमेत रहेका गिरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काटेका पत्रहरुमा  महानगरपालिकाका तर्फबाट उत्तर पठाउने जिम्मेवारीमा थिए। सोही क्रममा महानगरकै कर्मचारीलाई अख्तियारमा परेको उजुरी  मिलाइदिन्छु भन्दै एक लाख घुस मागेको थिए । 

Ncell
Extreme Energy


उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार २५ हजार घुससहित महानगरको गेटबाटै पक्राउ गरेको हो ।

WhatsApp-Image-2025-03-20-at-18.27.29-1742474618.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...