नेभिगेशन
समाज

प्रकाशमान सिंहलाई बालेनको प्रश्न, ‘बालमन्दिर कहिले बचाउने हो ?’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह आफूलाई हराउन लागि परेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार फेसबुकमा स्टाटस लेख्दै बालेनले लेखेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’ बालेनले कांग्रेसको इतिहास माटोमा नमिसाउन समेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

Ncell
Extreme Energy

साथै उनले प्रकासमान सिहंले कुरा मात्रै गर्ने, काम नगर्ने भन्दै व्यङ्ग्य समेत गरेका छन् । उनले बालमन्त्री कहिले बचाउने हो भन्दै लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ?’

उपप्रधानमन्त्री सिंहकी दिदी रिता सिहं बालमन्दिरको जग्गा प्रकरणमा जोडिएकी छिन् । केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ पुर्जी जारी गरेपनि उनलाई मुद्दा नचलाउने तयारी भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।