नेभिगेशन
समाज

पद्मकन्या क्याम्पसमा विजयी नेविसंघका वागी उम्मेदवारको विजय जुलुस (तस्विरहरु)

काठमाडौँ । पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा विजयी भएका विद्यार्थीहरुले विजयी जुलुस निकालेका छन् । नेविसंघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी हासिल गरेका विद्यार्थीहरुले बागबजारमा विजयी जुलुस निकालेका हुन् । पद्मकन्या क्याम्पस सभापतिमा नेविसंघको आधिकारिक उम्मेदवारलाई पूर्णिमा परियार हराउँदै नेविसंघकै बागी उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् । उनले ७३० मत प्राप्त गरेकी छिन् । विजयी भएपछि उनीहरुले पद्मकन्या क्यापसक आसपासको सडकमा र्याली निकालेका हुन् । सो क्रममा उनीहरुले दुर्गेश थापाको दुश्मन हेरेको हेरै गित बजाएर नाचगान समेत गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

padma-kanya-swotantra-bijayi-3-1742797426.jpg

Ncell
Extreme Energy

padma-kanya-swotantra-bijayi-8-1742797422.jpg

padma-kanya-swotantra-bijayi-9-1742797422.jpg

padma-kanya-swotantra-bijayi-6-1742797423.jpg

padma-kanya-swotantra-bijayi-7-1742797423.jpg

 

padma-kanya-swotantra-bijayi-5-1742797424.jpg

padma-kanya-swotantra-bijayi-2-1742797426.jpg

padma-kanya-swotantra-bijayi-3-1742797426.jpg

padma-kanya-swotantra-bijayi-1742797427.jpg

padma-kanya-swotantra-bijayi-1-1742797426.jpg

padma-kanya-swotantra-bijayi-4-1742797425.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको...
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...