नेभिगेशन
समाज

कालोपुल क्षेत्रको अतिक्रमित संरचनामा महानगरको डोजर (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएको छ । 

महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो । लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरुलाई खाली गर्न सूचना दिदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ । 
यता सो स्थानमा बसेका नागरिकहरुले कुनै सूचना नदिई एक्कासी भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिइ डोजर लगाएपछि उनीहरु आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहरबाट तीनदिनभित्र सामान निकाल्न समय दिएको छ ।

kalopul-ma-mahanagar-ko-dojar-1742810908.jpg

kalopul-ma-mahanagar-ko-dojar-9-1742810907.jpg

kalopul-ma-mahanagar-ko-dojar-10-1742810907.jpg

kalopul-ma-mahanagar-ko-dojar-7-1742810906.jpg

kalopul-ma-mahanagar-ko-dojar-8-1742810906.jpg

kalopul-ma-mahanagar-ko-dojar-5-1742810905.jpg

kalopul-ma-mahanagar-ko-dojar-6-1742810905.jpg

kalopul-ma-mahanagar-ko-dojar-3-1742810904.jpg

kalopul-ma-mahanagar-ko-dojar-4-1742810904.jpg

kalopul-ma-mahanagar-ko-dojar-1-1742810903.jpg

kalopul-ma-mahanagar-ko-dojar-2-1742810903.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...

भर्खरै