नेभिगेशन
समाज

बालेनको सरकारलाई चेतावनी: सफाई कर्मचारीले तलब नपाए टुकुचामा गाडी दिन्छु, हेरौँला तिमिहरुको के के तन्त्र हो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सरकरालाई कडा चेतावनी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

सोमबार साँझ सामाजिक संजालमा एक पोष्ट गर्दै बालेनले सरकारको दम्भले महानगरका सफाई कर्मचारीले ३ महिनादेखि तलब नपाएको उल्लेख गर्दै टुकुचामा गाडी दिने चेतावनी दिएका छन् । 


 उनले लेखेका छन् ,'काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सीमा सम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्री नै सच्याउनुपर्छः हर्क साम्पाङ

सीमा सम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्री नै सच्याउनुपर्छः हर्क साम्पाङ

बुधबार बसेकोे प्रतिनिधिसभा बैठकमा साम्पाङले प्रधानमन्त्रीले बोलेको विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने कुरामा आफुहरुको असहमति रहेको बताए । उनले स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थीति भएर वा लिखित पत्र पठाएर...
सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

बुधबार सिंहदरबारमा सत्तापक्षसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न विपक्षी दलहरु सहमत भएका हुन् ।
मन्त्री महावीर पुनको लागि मन्त्रालयमै बासको व्यवस्थापन (तस्बिरहरु)

मन्त्री महावीर पुनको लागि मन्त्रालयमै बासको व्यवस्थापन (तस्बिरहरु)

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको लागि मन्त्रालयमै बासको व्यवस्थापन गरिएको छ । मंगलबार मन्त्री नियुक्त भएका पुनबाट मन्त्रालयमै बासको व्यवस्था गरिएको हो । यसअघि शिक्षमन्त्री हुँदा पनि...