नेभिगेशन
मुख्य समाचार

कांग्रेसको तर्फबाट प्रधानमन्त्री ओलीलाई पूर्ण समर्थन छः शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पुर्ण समर्थन रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँगको सम्बन्ध जेलदेखिको भएको बताउँदै सम्बनध अझै झनै राम्रो भएको बताएका हुन् । 

सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ किताबको लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘उहा जेलमेट पनि भएको हो । हाम्रो सम्बन्ध राम्रो हुँदै आयो ।’ देउवाले भने, ‘अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन ।’ 

उनले ओलीलाई कांग्रेसको तर्फबाट पूर्ण समर्थन रहने पनि बताए । देउवाले भने, ‘कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ...
पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

पदमार्ग निर्माण पश्चात् अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि

गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो । उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर...
सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

सरकारको भूमिकामाथि कटाक्ष गर्दै सुदन गुरुङ भन्छन् ‘लाग्दैछ आन्दोलन हार्दैछ’

जेनजी आन्दोलनका अभियन्ता डा। निकोलस भुसाल पक्राउ गरेकोमा उनले गृहमन्त्री अर्यालसँग असन्तुष्टि पोखेका छन् । निकोलस भुसाल र एमाले नेता महेश बस्नेतको अभिव्यक्ति एकै प्रकृतिको भए पनि गृहमन्त्री...

भर्खरै