नेभिगेशन
समाज

सरकारमा दुई दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा समर्थन छ भन्ने होइनः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कुलमान घिसिङलाई हटाएर सरकारले गलत गरेको दोहोर्याएका छन् । कुलमानलाई हटाउने निर्णयपछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका शर्माको सञ्जालमै चर्को विरोध भईरहेको छ । बिहीबार उनले संसद बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै त्यसबारे स्पष्टिरण दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो पनि हामीले अहिलेको अवस्थामा कुलमान हटाउनुहुन्न भन्दै आएका थियौँ । अहिले भनिरहेका छौँ । मार्क जुकरबर्गले फेसबुक बनाउने बेला नेपालका दुई महामन्त्रीले लेख्न पाउँदैनन् भनेका छैनन् ।’ शर्माले भने । 
त्यस्तै शर्माले पार्टीका काम कारबाहीमा महामन्त्री ठूलो हुने भएपनि सरकारको निर्णयमा महामन्त्री केही नचल्ने बताए । 

Ncell
Extreme Energy

उनले सरकारमा दुई दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा समर्थन छ भन्ने पनि नहुने बताए । ‘सरकारमा हामी हामी दुइटा दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा साथ हुन्न भन्ने होइन नी । सरकारले गरेको राम्रो कुरामा साथ दिने हो । ७ ओटा बुँदामा समझादारी छ ।’ उनले भने, ‘कुनै एस्तो आठौँ बुँदा छैन, जसमा कमरेड केपी ओली प्रधानमन्त्री हुनुहुन्छ र एमालेले, प्रधानमन्त्रीले गरेको कुरामा विमति राख्न पाइदैन भन्ने कुनै आठौँ बुँदा छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...