नेभिगेशन
समाज

मुख्य सडकनै ढाकेर समाजवादी मोर्चाको स्टेज (तस्विरहरु)

काठमाडौँ । ४ दलीय (नेकपा (माओवादी केन्द्र), नेकपा ९(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव) समाजवादी मोर्चा  ले मुख्य सडकनै ढाकेर आफ्नो स्टेज खडा गरेको छ । काठमाडौँको रत्नपार्कदेखि भद्रकालीतर्फ जाने मुख्य सडकनै ढाकेर मोर्चाले स्टेज बनाएको हो । जसले गर्दा सो रुट भएर चल्ने सवारीहरुलाई रत्नपार्कको आकाशेपुलबाटै डाइभर्ट गराइएको छ । जसले नागरिकलाई सास्ती थोपरेको छ । 

samajbadi-morcha-stage-8-1743135267.jpg

samajbadi-morcha-stage-7-1743135267.jpg

samajbadi-morcha-stage-1743135267.jpg

samajbadi-morcha-stage-4-1743135266.jpg

samajbadi-morcha-stage-3-1743135266.jpg

samajbadi-morcha-stage-5-1743135266.jpg

samajbadi-morcha-stage-6-1743135266.jpg

samajbadi-morcha-stage-2-1743135265.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...
मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

मेयर बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी

नेकपा एमाले निकट युवा संघले मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको हो । मेयर शाहले कात्तिक १६ गते राति लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा...
रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको थियो ।

भर्खरै