नेभिगेशन
मुख्य समाचार

तीनकुनेमा राजावादी प्रदर्शनकारीले खोसे प्रहरीको हतियार 

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । प्रदर्शनकारीहरुले प्रहरीलाई घेरेर एक जना प्रहरीको हतियार खोसेका छन् । प्रदर्शन उग्र भएपछि स्थीति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फाएर गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुलिङ अफ पिरियड गढबडीमा राज्य व्यवस्था समिति सभापति रामहरी खतिवडा नै  दोषीः छानबिन समिति

कुलिङ अफ पिरियड गढबडीमा राज्य व्यवस्था समिति सभापति रामहरी खतिवडा नै दोषीः छानबिन समिति

छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको हो।
डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ

डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो ।
कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत वर्षभन्दा नौ प्रतिशतले वृद्धि गर्दै यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेको जानकारी दिए । गत वर्षको नतिजामा...
दुर्गा प्रसाईँलाई लिन कारागार पुगे कांग्रेस नेता सुनिल शर्मा

दुर्गा प्रसाईँलाई लिन कारागार पुगे कांग्रेस नेता सुनिल शर्मा

दुर्गा प्रसाईँलाई लिन नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् । प्रसाईँ भित्री प्रक्रिया पुरा गरेर आजै निस्कने तयारीमा छन् ।