नेभिगेशन
समाज

तीनकुने पुगेर रविन्द्र मिश्र भन्छन्, 'यो सुरुवात हो'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेको घटना एउटा सुरुवात भात्र भएको बताएका छन् । प्रदर्शनका क्रममा तीनकुने पुगेका उनले शुक्रबारको घटना व्यवस्थाविरुद्धको आन्दोलनका सुरुवात भएको र राज्यले संयन्त्र प्रयोग गरेर रोक्न खोजे असामान्य स्थिति सिर्जना हुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘व्यवस्था परिवर्तन गर्ने प्रदर्शन पहिला पनि कुनै नेताको नियन्त्रणमा थियो ?’, उनले सञ्चारकर्मीलाई प्रश्न गरे, ‘पहिला धनजनको क्षति भएको थियो कि थिएन ? त्यही धनजनको क्षति नहोस् भनेर पहिल्यै नवीन समझदारीमा जाऔँ भनेका थियौँ । आज त्यो सबै भयो । त्यही भएर सत्बुद्धि पलाओस्, यो रोकिनेवाला छैन, यो जारी रहन्छ । यो सुरुवात हो ।’

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...