नेभिगेशन
समाज

पूर्वराजालाई प्रचण्डको चेतावनी, ‘अर्को गल्ती गरे भोग्न केही पनि बाँकी रहँदैन, खबरदार’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । शुक्रबार समाजवादी मोर्चाको प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजाले विगतमा गरेको गल्तीको परिणाम अहिले भोगिरहेको र अर्को गल्ती गरे भोग्न केही बाँही नरहने धम्की दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


सम्बोधनका क्रममा प्रचण्डले भने, ‘नेपाली जनताको र नेपालका राजनीतिक दलहरुको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने प्रयास नगरियोस् । मैले ज्ञानेन्द्र शाहलाई मधेशमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिएँ, विगतमा उनले धेरै गल्ती गरे र त्यो गल्तीको परिणाम उनले भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैन, खबरदार ।’

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।