नेभिगेशन
समाज

पेरिसडाँडामा राजावादीले जलाए सरकारी गाडी

काठमाडौं । राजावादीको समूहले कोटेश्वरस्थित पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी गरेका छन् । तीनकुनेबाट लेखिटएका प्रदर्शनकारीहरुले पेरिसडाँडामा पुगेर एउटा गाडीमा आगजनी गरको छन् भने एउटा बाइकमा तोडफोड गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...
ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् ।
५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् ।