नेभिगेशन
समाज

तीनकुने, काेटेश्वर र सिनामंगलमा कर्फ्यु जारी

काठमाडौँ । प्रशासनले तीनकुने लगायत क्षेत्रमा कर्फ्यु लगाएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रदर्शनकारीहरुले सो क्षेत्रमा तोडफोड गरेपछि अवस्था असामान्य बनेको थियो । अहिले पनि सो क्षेत्र वरपरका संरचनामा राजावादीहरुले तोडफोड जारी राखेका छन् । 

Ncell
Extreme Energy

अवस्था नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...