नेभिगेशन
समाज

राजावादीको निशानामा एमाले पार्टी कार्यालय, प्रहरीको सुरक्षा

काठमाडौँ । शुक्रबार तीनकुनेमा विध्वंस मच्याएको राजावादीको समूहको निशानमा एमाले पार्टी कार्यालय परेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको समूह एमाले पार्टी कार्यालय च्यासलतर्फ सोझिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय तोडफोड गर्ने त्रासमा एमालेले सुरक्षा संयन्त्र गुहारेपछि कार्यालय परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कार्यालयको अगाडिपट्टि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । 

Ncell
Extreme Energy

राजावादीको समूहले शुक्रबार काठमाडौँमा विध्वंश मच्याएको छ । तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको समूह र प्रहरीबिच झडप भएपछि उनीहरु काठमाडौँका विभिन्न सार्वजनिक एवं नीजि संरचना तोडफोडमा उत्रिएका छन् । 

अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले काठमाडौँका सो क्षेत्रमा कर्फ्यु लगाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...