नेभिगेशन
समाज

राजावादीहरुले जडीबुटी कम्पनीमा आगो लगाए, गाडी जलाए (तस्विरहरु)

काठमाडौं । राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् । परिसरमा भएको केहि सवारीसाधनमा समेत आगजनी गरेको जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


तीनकुनेको प्रदर्शन भड्कीएपछि विभिन्न ठाउँमा आगजन र तोडफडमा निस्किएका छन् । तीनकुनेमा नीजि भवनमा आगजन गरेका राजावादीहरुले नेकपा एसको पार्टी कार्यालय, कोटेश्वरको भाटभट्नमा पनि आगजनी तथा लुटपाट गरेका छन् । 

Ncell
Extreme Energy

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कफ्र्यु जारी गरिसकेको छ ।

jadibuti-final-2-1743162686.jpg

jadibuti-final-3-1743162687.jpg

jadibuti-final-4-1743162687.jpg

jadibuti-final-5-1743162687.jpg

jadibuti-final-5-1743162687.jpg

jadibuti-final-1743162687.jpg

jadibuti-final-2-1743162686.jpg

jadibuti-final-1-1743162686.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...