नेभिगेशन
समाज

राजावादीको विध्वंशपछि गृहमन्त्रीले डाके सुरक्षा प्रमुख

काठमाडौँ । शुक्रबार काठमाडौँमा राजावादीहरुको विध्वंसपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा प्रमुखहरुलाई बोलाएका छन् । उनले आकस्मिक रुपमा सुरक्षा संयन्त्र डाकेका हुन् । अहिले गृह मन्त्रालयमा बैठक चलिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजावादीको समूहले शुक्रबार काठमाडौँमा विध्वंश मच्याएको छ । तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको समूह र प्रहरीबिच झडप भएपछि उनीहरु काठमाडौँका विभिन्न सार्वजनिक एवं नीजि संरचना तोडफोडमा उत्रिएका छन् । 

Ncell
Extreme Energy

उनीहरुले घर, गाडि र पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । दिउँसोदेखि भएको आन्दोलनमा दुवै पक्षका दर्जनौँ घाइते भएका छन् । 

अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले काठमाडौँका सो क्षेत्रमा कर्फ्यु लगाएको छ भने सडकमा सेन उत्रिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...